पर्ययन मन्त्रीलाई व्यवसायीद्वारा समस्या बारे जानकारी

काठमाडौं।पर्यटन ब्यबसायी संगठन नेपालको तर्फबाट नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई संगठनको तर्फबाट समग्र पर्यटनको अबस्था अबका दिनमा गर्नुपर्ने कार्य तथा ब्यबसायीहरुको समस्या को बारेमा जानकारी गराईएको छ।

 

 

 

त्यसबखत मन्त्री आलेले पर्यटन क्षेत्रमा उदाहरणीय कार्य गर्ने र सबैको साथ सहयोगले अगाडि बढने भनाई राख्दै पर्यटन क्षेत्रमा नयां ढंगले सुधार गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

 

 

त्यसबखत नेकपा एकिकृत समाजवादीका नेता तथा उधोग तथा ब्यबसायी महांसघका ईन्चार्ज मुकुन्द न्याैपाने पनि उपस्थित थिए।