क्रान्तिकारी माओवादीसहितका ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउदै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति छलफलमा छुटिरहेका छन् ।

 

त्यस्तै सहभागी नेताहरूमा क्रान्तिकारी माअाेवादीका स्थायी समिति सदस्य सिपी गजुरेल,केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल,विप्लव नेकपाका नेता तथा प्रवक्ता प्रकाण्डलगायतका नेताहरूको बैठकमा उपस्थिति रहेकोे थियो ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् ।

 

 

 सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएकाे भनिएका बेला उनीहरूको बैठक बसेको हो ।