मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन ।

 

 

तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।