कालीगण्डकी नदीमाथि बनाइएको बाँसको फड्के तर्दै नागरिक

वालिङ । स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बनाइएको बाँसको फड्के ।

 

 

यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् । तस्बिर स् तोलाकान्त बगाले÷रासस