अमेरिकी सेना हातहतियारसहित नेपालमा

काठमाडौं ।राष्ट्रघाती एमसीसी सम्झौता पास भएपछि अमेरिकी सेना युनिफर्म र हतियारसहित नेपाल आएका छन्।

 

 

आज बेलुका ६:१० बजे अन्तरराष्ट्रिय विमानस्थलमा हतियारसहित अमेरिकी सेनाको एयर फोर्स आएको जनाइएको छ।

 

 

 

त्यस्तै माओवादी केन्द्रका नेता देब गुरूङले अमेरिकी सेना नेपाल अाएकाे भन्दै सामाजिक संञ्जालबाट सरकारसँग स्पष्टीकरण माग गरेका छन् । 

 

 

 

 

     उनले भनेका छन् , अमेरिकी सेनाको एयर फ्लाईट नं.PAVER71 बाट अमेरिकी सेनाको युनिफर्म र हातहतियार सहित १५ जना र क्रु मेम्वर १३ जना गरि कुल २८ जना अमेरिकी सेना नेपाल उत्रेको छ। विगत दुई दशक सम्म अफ्गानिस्तानमा झै नेपालमा पनि अमेरिकी सेनाको हस्तक्षेप हुने भयोरु यसको स्पष्टता सरकारले अविलम्व गरोस।