अग्ला पुरुष भन्दा होचा पुरुष सेक्सुअल्ली गतिविधिमा धेरै नै सक्रिय,यस्ता छन्,अध्ययनले सार्वजनिक गरेका रोचक तथ्यहरू

काठमाडौं। पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ।दजर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना बढी सेक्स गतिविधिमा संलग्न हुन्छन्।

 

 

 

 

न्यूयोर्क युनिभर्सिटीमा उचाइ र उनीहरूको व्यवहारसँग जोडिएको केही अन्य कुराको पनि खुलासा भएको छ । कम उचाइ भएका पुरुष घरको काम धेरै गर्ने पनि अध्ययनमा देखिएको छ ।

 

 

 

 

यो शोध ५३१ पुरुषमा गरिएको थियो ।सोसल मिडियामा सेयर गरिएको यो शोधको नतिजालाई ‘स्पाइडर म्यानका अभिनेता एक्टर टम हालेन्ड’ले लाइक गरेका छन् । उनको उचाइ ५ फिट ८ इन्च मात्रै छ ।

 

 

 

शोधमा सामेल जुन पुरुषको उचाइ ५ फिट ९ इन्च भन्दा कम थियो उनीहरू से’क्सुअ’ल्ली धेरै सक्रिय भएको अध्ययनमा पाइएको थियो ।

 

 

 

महिलाहरू अग्लो, कालो र ह्यान्डसम साथीको सपना देख्छन् । तर शोधका अनुसार छोटो उचाइ भएका पुरुषहरूमा आफ्नो पार्टनरलाई डि’भोर्स दिने प्रवृत्ति पनि ३२ प्रतिशत कम पाइएको छ।

 

 

 

 

शोधमा समावेश भएका कम लम्बाई भएका पुरुष अग्लाको तुलनामा सातामा १ घण्टा बढी घरको काम गर्ने गरेको पाइएको छ । उनीहरू पैसा कमाउने मामिलामा पनि अगाडि रहेको देखिएका छन् ।