अखिल (क्रान्तिकारी)को ललितपुर जिल्लाको पहिलो बैठक सम्पन्न

काठमाडौं। अखिल(क्रान्तिकारी) ललितपुर जिल्लाको पहिलो बैठक इश्वर सिहं धामीको अध्यक्षतामा क्यारेवियन कलेज ललितपुरमा बस्यो।

 

बैठक अखिल(क्रान्तिकारी)को केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा संचालन भएको थियो।

 

 

बैठकमा पार्टी की केन्द्रीय सदस्य, अखिल(क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष एवम् तीन नम्वर परदेश संयोजक शीलु न्यौपाने , नेकपा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्लाका सेक्रेटरी श्याम के.सी,को आतिथ्यता रहेको थियो।

 

बैठकमा अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले ललिपपुर जिल्ला अखिल(क्रान्तिकारी) को किल्ला बनाउन जिल्लामा कृयाशिल बन्नु पर्ने र त्यसका लागि अध्यान अनुसन्धानमा क्रान्तिकारी नेता साथीहरु सक्रियता, जुझारकता साथ पहल कदमि लिएर अगि बढनुपर्ने बताउनुभयो।

 

 

 

उहाले शिक्षामा बढ्दै गएको निजिकरण , व्यापारिकरण शिक्षामा खाडल निर्माण गरेको हुदा यसकालाइ अखिल(क्रान्तिकारी) का नेता साथीहरु दृढतापूर्वक लाग्नुपर्ने र दलालिकरण अन्तय गर्ने बताउनुभयो।

 

 

बैठकमा उपाध्यक्ष शीलु न्यौपानेले ललितपुर जिल्लामा शैक्षिकका तमाम समस्यहरुको हल भष्ट्र, दलाल, राष्ट्रघातीहरबाट सम्भव नभएको हुदाँ जनताहरका सवै असल छोरा छोरीलाइ अखिल(क्रान्तिकारी)मा आवद्ध गर्दै शासकहरु विरुद लडदै शिक्षालाइ वैग्यानिक, प्राविधि, रोजगार मुखि बनाउदै आफ्नै देशमा सम्भाबनाहरु सृजना गर्दै लाग्नु पर्ने बताउनु भयो भन्नु भयो।

 

 

 

बैठकमा जिल्ला अध्यक्ष इश्वर सिहं साउदले अखिल (क्रान्तिकारी) लाइ स्थापित गर्न जिल्ला कमिटिका साथीहरुले सहयोग गर्दै विकृति विरुद लड्न साथीहरुले सहयोग गर्न भयो।

 

 

बैठकमा जिल्ला उपाध्यक्ष विष्नु महजनले जिल्लाका अनुभुति राख्नस भएको थियो भने बैठक जिल्ला सचिव लालसिहले संचालन गरेको जानकारी अखिर(क्रान्तिकरी)को उपाध्यक्ष शीलु न्यौपानेले जानकारी दिनु भयो।