पल शाह र मल्लिका महत अभिनित गीतको भिडियो सार्वजनिक

काठमाडौं । बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाह अभिनित गीतको भिडियो सार्वजनिक भएको छ ।

 

 

शुक्रबार सार्वजनिक ‘च्याट्टै बस्यो नि माया’ बोलको गीतमा पललाई मल्लिका महतले साथ दिएकी छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

 

राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतलाई नरहरी प्रेमीले लेखेका हुन् ।

हेरौं भिडियोः–