एकीकृत समाजवादीबाट सरकारमा सहभागी नयाँ मन्त्रीले आज सपथ लिंदै

 काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज ९सोमबार० पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ गराउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्नुभएको थियो ।

नवनियुक्त मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् ।

वादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।