बिद्रोह : तिमी म माथी दमन गर !

बिद्रोह

तिमी म माथी दमन गर म तिम्रो विरुद्धमा बिद्रोह गर्ने छु!

 

तिमी धर्मले दमन गर म बिज्ञानले बिद्रोह गर्ने छु!

 

तिमी बेलुकी-अन्धकारले दमन गर!

 

म बिहानी-उज्यालो शिक्षाले बिद्रोह गर्ने छु!

 

तिमी बन्दुकले दमन गर!

 

म कलमले बिद्रोह गर्ने छु!

 

तिमी साशक भएर दमन गर!

 

म क्रान्तिकारी भै बिद्रोह गर्ने छु!

 

म बिद्रोह गर्ने छ हो!

 

म बिद्रोह गरि रहने छु।