आज मिति २०७९ साल असार १५ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- बल तथा पराक्रममा बृद्धिहुने योग रहेकोछ । यात्रामा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य घाटाको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुने समय रहेकोछ ।

 

 

 

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- खानपानका कारण स्वास्थमा समान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरुले धोका दिएको अनुभब हुनेछ । कार्यक्षेत्रमा सामान्य तनाब वा परिवर्तनको सम्भाबना रहनेछ । आफुभन्दा सानाको स्वास्थमा समस्या देखा पर्नेछ । बाणिका कारण नजिकको सम्बन्धमा समस्या उत्पन्न हुनेछ ।

 

 

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- कार्य सम्पादनमा गोप्यता अपनाएको खण्डमा अधुरा कार्य सम्पादन गर्न समयले साथ दिनेछ । मानप्रतिष्ठा प्राप्तीको योग समेत रहेकोछ । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ । प्रेम सम्वन्धमा सुमधुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

 

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो – परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा साबधानिका साथमा अघिबढ्नु होला । आफन्तजनहरुको रायँ सल्लाहा बाटँ अघिबढ्नु उत्तम रहेनछ ।

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आयआर्जनका निम्ती समय उत्तम रहनेछ । नयाँ कार्यको थालनिले मनमा हर्षछाउनेछ । खानपानमा सजग रहनु होला । मित्रजनहरुको बिश्वासमा नपर्नुहोला । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ लगानि गर्न साबधानि अपनाउनु होला । ब्यापार ब्यवसाय उत्तम साबित रहनेछ ।

 

 

 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- अधुरा कार्यहरु सम्पादन गर्न पारीवारिक साथ सहयोग आवश्यक रहनेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको सम्भाबना रहनेछ । मनोरञ्जका क्षेत्रमा सामान्य खर्चको योग रहनेछ । बोलीको मधुरता छाउनाले रुष्ट ब्यत्तिहरु पनिनजिकीने सम्भाबना रहेकोछ ।

 

 

 

 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्राको योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानिका श्रोतहरु सुदृण बनाउन सकिनेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या देखा पर्नेछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

 

 

 

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । कार्यक्षेत्र परीर्वतनको समेत सम्भाबना रहेकोछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आम्दानि भने मध्यम रहला ।

 

 

 

 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- साजेदारीकार्यका क्षेत्रबाट बिशेष लाभ प्राप्तहुने समय रहेकोछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । महत्वपूर्ण कार्य हात लाग्नाले मन प्रशन्न रहेता पनि कार्य सम्पादनमा निकै ढिलाईको सम्भाबना रहेकोछ ।

 

 

 

मकर राशि ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । शत्रुपक्ष सबल रहनाले कार्य सम्पादनमा बिशेष साबधानी अपनाउनु पर्नेछ । गैरब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा बिशेष साबधानी अपनाउनु पर्नेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- अध्यन अध्यापनमा समय उत्तम रहनेछ । बिशिष्ट ब्यत्तिहरुको अनुशरण गर्ने अवसर प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय उत्तम रहेकोछ । जिबन साथीको साथ सहयोगबाटँ जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँकार्यको थालनि गर्न समय उत्तम रहेकोछ । मानप्रतिष्ठा प्राप्तीको योग समेत रहेकोछ ।

 

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- भौतिक श्रोत साधनको प्रयोगमा तथा पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय उत्तम रहनेछ । कार्य सम्पादनका कारण मानसम्मान प्राप्तहुने योग रहेकोछ । साजेदारी कार्यका क्षेत्रमा भने बिशेष साबधानि अपनाउनु पर्नेछ ।