सुनको मूल्य बढ्यो,चाँदीको घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ ।

 

 

अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ ।

 

 

 

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

 

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।