ललितपुर ३ मा एमालेको अग्रता

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता छ । उहाँको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की हुनुभएको छ।

१३०० मत गणना हुँदा अमृत खड्काले ५१६ मत पाउँनुभएको छ भने कार्कीको ४९८ मत पाउँनुभएको छ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार पम्फा भुसालको १०९ मत रहेको छ ।