बाजुरामा मुचुल्का भन्दा बढी भोट भेटिएपछि मतगणना स्थगित

फाइल तस्वीर

काठमाडौं।बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रमा मुचुल्का भन्दा बढि मत भेटिएपछी मतगणना अनिश्चितकालका लागि रोकीएको छ।

प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो।