कोरोना संक्रमित शुन्य, ६ जना डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ५१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २३ जना रहेका छन ।

मन्त्रालयका अनुसार ६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।