गृह मन्त्रालयले गर्यो ७० जना सिडिओ र सहायक सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।

राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि ल्याएको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको छ।

रा.प._प्रथम-सरुवाकाे (सूचीसहित)  हेनुहाेस्