बजेटमा करका दरमा हेरफेर भएको भन्दै ओलीको गम्भीर आशंका

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटमा करका दरमा हेरफेर भएको आशंकासहित अर्थमन्त्री डा.प्रकाशसरण महतलाई शंकाको सुविधा दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमा करका दरमा व्यापारीको अनुहार देखिएको टिप्पणी गरे ।उनले भने ‘अर्थ मन्त्रालयलाई हामीले विश्वास गर्नुपर्छ । तर, हामीले गतबर्ष पनि तमासा देख्यौं ।

तमासा भएपछि कमसेक त्यहाँ बेठिक भएको रहेछ । यसपटक बेठिक भएको रहेछ आइन्दा यस्तो गरिँदैन भनेर सरकारले भन्न सक्यो रु केही पनि भएको छैन।

करका दर हेर्दा अनि व्यापारी देखिँदैन रु ठीक गरेका छौँ ।’ उनले गतवर्ष पनि कोही पनि आएको छैन भनेर करका दर फेरेपनि परिणाममा बजेट असफल भएको आरोप लगाएका छन्।