प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच भनाभन,ओलीमाथि खनिए सांसदहरू
काठमाडौं। प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदबीच भनाभनको स्थिति भएको थियो। शिक्षकमाथि हिजो प्रहरीले लाठी र बुट प्रहार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसदहरू खनिएका छन्।