पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा ‘यूरो ६’ मापदण्ड लागू गरिने

काठमाडौं। सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

उनले भने,पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने छ। नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ।