नीति तथा कार्यक्रममाथि छलफल हुँदा संसद्मा हंगामा,ओलीकाे निर्देशन पालना गर्दै एमाले सांसदहरू-LIVE
काठमाडौं। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल भइरहदा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि मात्र आफ्ना सांसदहरूलाइ संसदमा सरकारको विरोध गरे ठाउँको ठाउँ प्रतिवाद गर्न निर्देशन नै दिएका छन्।