नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष र प्रतिपक्ष आमने-सामने-LIVE
काठमाडौं। संसदमा नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष र प्रतिपक्ष आमने सामने भएका छन्। नीति तथा कार्यक्रमको विपक्षले चर्को विरोध गरेपछि प्रधानमन्त्री ओलीको निर्देशन पालना गर्दै एमाले सांसदहरूले प्रतिवात गरेपछि संसद्मा हंगामा नै मचिन पुगेको थिए।