सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन, राज्यको आर्थिक दोहन मात्र-LIVE
काठमाडौं। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन बनेको सांसदहरूले नै बताउने गरेका छन्। यो छलफल भनेको राज्यको आर्थिक दोहन गर्ने बाहेक अरू केही नभएको सांसदहरूले आरोप लगाउदै आएका छन्। न यो बजेटमा समेटिने छलफल हो न त यसले कुनै दिशा निर्देश नै गर्छ त्यसैले यो नीति तथा कार्यक्रममाथिको छलफलको कुनै औचित्य नभएको सांसदहरूले बताएका छन्।