राजनीति

अर्थ जगत

एकैदिन यतिधेरै घट्यो सुनचाँदीकाे मूल्य

काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा २ हजार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ। यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य पनि तोलामा ३०…