आफ्नो देशको सालिक लडाएर बिदेशको सालिक सङ्ग फोटो खिच्ने,प्रचन्डको चर्को बिरोध

काठमाडाै,चैत्र १३।श्रीमतिको उपचारको लागि भनेर अमेरिका पुगेका प्रचन्डको कृयाकलाप येतिबेला निकै बिबादित र चर्चाको बिसय बनेको छ। । सामाजिक सन्जालमा धेरैजसो जनताले प्रचन्डको यो कृयाकलापलाइ निकै नराम्रो भनेका छन। । देशमा लाखौ जनतालाइ घरबार बिहिन बनाएर आज प्रचन्ड सानोतिनो उपचारका निम्ति अमेरिका धाउने कुरा ९५५ जनताले नराम्रो भनेरै भनेका छन। ।

 

सामाजिक सन्जालमा प्रचन्ड उपचार भन्दा पनि घुमफिर र रमाएको तस्बिरले धेरै प्राथमिकता पाएको छ। । उनको हालसालै अमेरिकामा एउटा सालिकसङ्गको तस्बिर सामाजिक सन्जालमा भाइरल छ। । अमेरिका स्थित एउटा सालिक अगाडि आफु , आफ्नो श्रीमती र छोरी सङ्ग बसेर खिचेको उक्त तस्बिरलाइ लिएर जनताले सामाजिक सन्जालमा येसो भनेका छन