नेपाल ट्रस्टको जग्गा भाडामा हिनामिना,पूर्व सहसचिव कार्की पक्राउ
काठमाडौं। प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन्। दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान गर्दा…



























