कोरोना संक्रमण थप २७३ जनामा पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं,जेठ, ३१ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

याे साँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।