आज सुनको मूल्य हालसम्मकै उच्च,कतिमा कारोवार भइरहेको छ ?

काठमाडौँ,साउन २०। आज मंगलबार सुनको मूल्य दुई सय रुपैयाँले बढेर नयाँ रेकट कायम गरेको छ ।

  आज छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ ।

यस्तै, तेजाबी सुन प्रति तोला ९९ हजार ३६५ पुगेको छ भने चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।