सर्वोच्च पुगे विपक्षी दलका नेता,कतिले गरे हस्ताक्षर, यस्तो छ,विवरण

काठमाडौं,जेठ १०। विपक्षी गठबन्धनका नेताहरु संसद विघटविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् ।

 

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाका नेताहरु सर्वोच्च अदालत पुगेका हुन्।

 

विघटित प्रतिनिधि सभाका १४६ जना सदस्यको हस्ताक्षर जुटेको छ ।