विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन

काठमाडौं,जेठ १८। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

 

 

अस्पताल स्रोतका अनुसार उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

 

 

कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थ सुधार हुन सकेको थिएन् ।