नेपालमा थप २००४ जनामा कोरोना सङ्क्रमण पुष्ट,थप १६ जनाको मृत्यु

काठमाडौें। नेपालमा थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्ट भएको छ। १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर वधिबिाट १ हजार ६१९ जना र एन्टीजेन वधिबिाट ३८५ जनामा सङ्क्रमण पुष्ट िभएको हो।

 

 

नेपालमा हाल ३३ हजार ९४६ सक्रयि सङ्क्रमति रहेका छन्। यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टलिेटरमा उपचाररत छन्। ३०२ जना क्वारेन्टनिमा रहेका छन्।

 

 

 

त्यस्तै यही अवधमिा १८ सय ४६ जना सङ्क्रमणमुक्त भएका छन्। कूल सङ्क्रमतिमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा नकिो हुने दर ९४।२ प्रतशित रहेको छ।

 

 

 

त्यस्तै, कोभडि-१९ बाट थप १६ जनाले ज्यान गुमाएका छन्। हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभडि-१९ को मृत्यु दर १.५ प्रतशित रहेको छ।