एमसीसीको विरोधमा क्रान्तिकारी माओवादी सिन्धुली जिल्लाद्धारा कोणसभा सम्पन्न

काठमाडौं।  क्रन्तिकारी माओवादी सिन्धुली जिल्ला समितिले सिन्धुली माडी बजारमा पौष ९ गते दिनको ३ बजे विरोध कोणसभा सम्पन्न गरेको छ ।

 

 

 

उक्त कोणसभामा अखिल नेपाल किसान महमसंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामांग र पार्टी केसस तथा जिल्ला इन्चार्ज जीवनले एमसीसीका बारेमा प्रष्ट पार्दै साम्राज्यवादी अमेरिकाले लादेको राष्ट्रघाती एमसीसी खारेज गर्न संघर्ष गनु पर्ने वारेमा प्रकाश पार्नु भएको थियो ।

 

 

उक्त विरोधसभाको सञ्चालन देजमो नेपाल सिन्धुली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले गर्नु भएको थियो ।