आयल निगमले कार्यकारी निर्देशक पदमा आवेदन खोल्यो (सूचानासहित)

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ ।

 

 

 

६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव गरेका व्यक्तिले आवेदन दिन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना-