सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ ।नेपाली बजारमा सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा झरेको छ।

 

 

अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार १०० मा कारोबार भएको थियो ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक सय तोकिएको छ ।

 

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ६०० सय थियो ।

 

 

 

त्यस्तै आज चाँदी अघिल्लो दिनभन्दा ३५ रुपैयाँल घटेका छ । महासंघको अनुसर आज चाँदी एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।