आजको तरकारी तथा फलफूलको बजार मूल्य कति ? हेर्नुस् (सूचीसहित)

काठमाडौं ।आजको तरकारी तथा फलफूलको बजार मूल्य कायम गरिएको छ।  आज अदुवा प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् ३०० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।

 

 

 

अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँ रहेको छ।

 

 

 

 

इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ रहेको छ ।

 

 

 

कागती प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २४० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

 

मूल्यसूची –