यी हुन् एमालेले टुङ्ग्याएका ३४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसद चयन गरेको छ ।एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ जना महिला चयन गरेको हो ।

यी हुन् एमालेले चयन गरेका सांसदहरु

आदिवासी जनजातितर्फ

पुरुष – देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।
महिला- नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ
पुरुष- रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही
महिला- मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम
सराज अहमद खान