नेपाल प्रहरीका १२१ लेखापालको सरुवा,को कहाँ (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो।