निवर्तमान प्रधानन्यायाधीस कार्की र राजदुत थापालाइ बधाई तथा शुभकामना

काठमाडौं। निवर्तमान प्रधानन्यायाधीस हरिकृष्ण कार्की तथा संयुक्त राष्ट्रसंघीय नियोगका राजदुत लोकबहादुर थापालगायतलाइ बधाइ तथा  शुभकामना दिने कार्यक्रम सम्पन्न गरिएको छ।

निवर्तमान प्रधानन्यायाधीस हिरिकृष्ण कार्कीको अवकास पछिको जीवन सुखद र स्वस्थ्यकर होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमकाे आयोजना गरिएकाे सुवास कार्कीले बताउनु भयाे।

त्यस्तै राजदुतमा नियुक्ति हुनु भएका लाेक बहादुर थापा र तेज बहादुर क्षेत्रीकाे सफल कार्यकालकाे शुभकामना दिन साे कार्यक्रमकाे आयाेजना गरिएकाे कार्कीले बताउनु भयाे।

त्यसैगरी उक्त कार्यक्रमकाे वक्तामा अ.प्रा. महासेनानी प्रकाश जंङ्ग कार्की रहनु भएको थियोे ।

उक्त कार्यक्रममा उद्याेगी तथा समाजसेवी डा. महेन्द्र बहादुर कार्की,पूर्व उपरथी ताराबहादुर कार्की,बरिष्ठ उपसचिव कृष्ण कुमार कार्की, व्यवसायी पुष्कल रिसाल र कानुन व्यवसायी विकास ठाकुर लगायतका विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे। 

  सो कार्यक्रम काठमाडौंको आरण्य बुटीक होटल नक्सालमा सम्पन्न गरिएको थियाे भने उक्त कार्यक्रममा विभिन्न उच्च तहमा रहनु भएका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो।

 उक्त कार्यक्रमको संञ्चालन पूर्व प्रशासक बेद बहादुर कार्कीले गरेका थिए भने कार्यक्रममा अन्य विशिष्ट ब्यक्तिहरूको पनि उपस्थिति रहेको कार्यक्रम संयोजक सुवास कार्कीले बताउनु भयो।