आज यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

सांकेतिक तस्वीर

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।

विद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र अन्तरगतका ६ स्थानमा आज विद्युत आपूर्ति बन्द हुने सूचना जारी गरेर जानकारी दिएको छ।