राजधानीमा फेरी गुञ्जिदै कर्णाली

राजधानीमा विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय कर्णाली कला संस्कृति प्रतिष्ठानको आयोजनामो चैत ९ गते ‘कर्णाली गुञ्जन’ हुने भएको छ ।

 

केहि बर्ष अघि देखि राजधानीमा राज्यको हरेक नजरबाट टाढा ठानिएको कर्णालीको भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्घन तथा लुकेर बसेका साहित्यिक प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ सुरु गरिएको मासिक साहित्यिक श्रृंखला ‘कर्णाली गुञ्जन’ मार्फत प्रतिष्ठानले फेरी राजधानीमा कर्णाली गुञ्जाउदैछ ।

 

राज्यको हरेक नजरबाट टाढा ठानिएको कर्णालीको भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्घन तथा लुकेर बसेका साहित्यिक प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ सुरु गरिएको मासिक साहित्यिक श्रृंखला ‘कर्णाली गुञ्जन’ मार्फत प्रतिष्ठानले फेरी राजधानीमा कर्णाली गुञ्जाउदैछ ।

 

कर्णालीका लागि र कर्णालीका नाममा ऐतिहासिक रुपमा ‘कर्णाली गुञ्जन’को छैठौ श्रृंखला सञ्चालन गरिरहेको प्रतिष्ठानले जनाएको छ । कहिले विशेष त कहिले आम श्रष्ट्राको बाचन हुँदै आएको थियो । छैठौ श्रृंखलामा उपस्थित सम्पूर्ण श्रष्टाहरुले रचना बाचन गर्न पाउने आयोजकले जनाएको छ ।