यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं, असोज ३ । हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलि रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ०३ गते  शुक्रबार 
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ।

रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

असोज ०४ गते  शनिबार 
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ।

रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघगर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०५ गते  आईतबार 
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ।

रातीस् देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभरि थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहितको हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेकोले पहाडि भु–भागमा पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।