नेपाली सेनामा १४७ जनाका लागि जागीर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले १४७ जना नयाँ प्राविधिक कर्मचारी माग गरेको छ। आज जारी भएको सूचना अनुसार कुनै पनि राजनीति दलमा नलागेको र अन्य योग्यता पुगेका नेपाली नागरिक आवेदन दिन सक्ने छन्।