निर्मलाका बलत्कारी र हत्यारालार्इ पानी मुनिबाट पनी निकाल्छाै: मन्त्री ज्ञवाली

 गुल्मी कार्तिक ५।  परराष्ट मन्त्रीले प्रदिप ज्ञवालीले सरकार गठनभएकाे अाठ महिनामा संविधान कार्यान्वयन दुइ छिमेकी मुलुकसँग नयाँ शिराकाट सम्बन्ध सुधार भएकाे बताए ।ज्ञवालीले भने अन्य मुलुकसँग पनि नेपाल र नेपालीकाे शिर पार्ने गरि सम्बन्ध सुधार गर्दै विकास र समृद्दिकाे जगखडा भएकाे छ।सरकार विकास र जनताकाे समृद्दिकाे यात्रामा अगाडी बडेकाे भन्दै कर्मचारीलाइ सुशासन कायम गर्न निर्देशन दिए ।

 

साेमवार विहान जिल्ला प्रशासन कार्यालयमा कार्यलय प्रमुख तथा कर्मचारीहरूसँगकाे बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलार्इ छाड्दैन र भष्टहरूप्रति झन निर्मम ढ्ङग्ले लागेकाे बताए ।

 

उनले निर्मला पन्त हत्याकाण्डका अपराधीलाइ सरकारले पानीमुनि लुकेकाे भएपनि नछाड्ने  बताए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पडैलले जिल्लकाे वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।