असार १० गते नेपाल बन्द,सक्रिय रक्षामा रहन नेता–कार्यकर्तालाई विप्लवको निर्देशन (विज्ञप्तिसहित)

काठमाडाै,असार,७। विप्लव नेतृत्वको नेकपाले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ। वर्तमान सरकारले फासिवादी शैलिबाट बर्बरतापूर्वक हत्या अभियान सन्चालन गरेकोले त्यसविरूद् संघषका कार्यक्रम घोषणा गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

 

अव पनि राज्यले यस्तै किसिमका घटना दोर्याउदै जाने हो भने अब चुपलागेर बस्न नसकिने विप्लप नेकपाले जनाएको छ। राज्य आतंक बन्द नगरिय भोलीका आउने दिनमा केपी सरकारले ठुलो मुल्य चुकाउनु पर्ने विप्लप नेकपाले चेतावनी दिएको छ ।

त्यतै मंगलबार १० गते नेपाल बन्दलगायतका संघषका कार्यक्रम सार्वजनिक गरिएको छ।नेकपाका महासचिव विप्लपले
प्रेस वत्तव्य जारी गर्दै नेता तथा कार्यकर्तालाइ सक्रिय रक्षामा रहन निर्देशन पनि दिइएको छ।  

  यस्ताे प्रेस वत्तव्य