उपत्यकामा ५ जनासहित २७ संक्रमित थपिए,संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं,जेठ,६ । नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमित काठमाडौं जिल्लामा ३ सहित ललितपुरमा १, भक्तपुरमा १ जनामा देखिएको छ । देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन्। 

 

भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।