दाहाल र नेपालसमूह नेकपाद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा: यस्ता छन् दोस्रो चरणका कार्यक्रम

काठमाडौं,पुस १८ । दाहाल र  नेपालसमूह नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका छन् ।

 

राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा सरकारको असंवैधानिक कदम छिट्टै असफल पार्ने बताए ।

 

उनीहरुले सत्ताको बलमा गर्न सक्छौँ भन्ने सोचेका छन्, संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भने,हामी संघर्ष र स्वतन्त्र न्यायपालिकाको बलमा गर्न सक्छौँ । उनले संसद पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताएका छन् ।

यस्ता छन् दोस्रो चरणका कार्यक्रम