अत्यावश्यक पर्नेलाई राहदानी दिईने,यस्तो छ,व्यवस्था(सूचनासहित)

काठमाडौं। निषेधाज्ञा अवधिभर स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानु पर्ने व्यक्तिहरुलाई मात्रै राहदानी जारी गरिने भएको छ।

 

 

जसअनुसार असार १ गते ,असार ३ गते र असार ६ गते राहदानी दिने व्यवस्था गरिएको छ।

 

 

राहदानी जरुरी पर्नेले आवश्यक कागजात सहित बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विभागमा सम्पर्क गर्न पनि सूचित गरिएको छ।