माओवादी केन्द्रका यी हुन् सम्भावित मन्त्री

काठमाडौं। शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी पेरिसडाँडामा जारी छ।

 

 

 

स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ। माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ।

 

 

 

केपी ओली सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भएको एक नेताले बताए। यी तीनैजना नेता ओली सरकारमा मन्त्री बनेका थिएनन् ।