प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौं। खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

 

 

विप्लव प्रचण्डलाई भेट्न उनकै निवास पुगेका हुन् । विप्लवसँगै नेता धर्मेन्द्र बाँस्तोलापनि प्रचण्ड निवास पुगेका थिए ।

 

 

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् ।