सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा साताको कारोबारको चौंथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले घटेको हो ।

 

 

 

छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ ।

 

 

 

यस्तै, यता तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

यता चाँदी एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।