करारमा रहेका प्राध्यापकलाइ प्रधानमन्त्रीको ठाडो आदेशमा स्थायी गर्ने निर्णय तत्काल रोक्न अध्यक्ष हरिकृष्ण गजुरेलको चेतावनी

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले करारमा रहेका प्राध्यापकहरूलाइ प्रधानमन्त्रीको ठाडो आदेशमा स्थायी गर्ने निर्णयको संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस विज्ञप्ति मार्फत विरोध जनाएका छन्। 

 

 

त्यस्तै प्रधानमन्त्री देउवाले आसेपासे,नातागोता र राजनितिक भागवण्डा आधारमा दैनिक ज्यालादारी राखेर स्थायी गर्ने कार्य तत्काल रोक्न र  यदि स्वस्थ प्रतिस्पर्धा गर्ने कार्य नराेक्न खाेजेको खण्डमा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष  हरिकृष्ण गजुरेलले विज्ञप्ति मार्फ चेतावनी दिएका छन्।